१० साउन २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध धनगढीमा प्रधानमन्त्री ओलीको पुतला दहन

जेठ ३१, २०७५
पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध धनगढीमा प्रधानमन्त्री ओलीको पुतला दहन

धनगढी, ३१ जेठ – पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

तत्काल मूल्यबुद्धि फिर्ता लिनुपर्ने भन्दै नाराबाजी गर्दै नेपाली कांग्रेस निकट नेविसंघ आवद्ध युवाले प्रधानमन्त्रीको पुतला दहन गर्र्दै आन्दोलन गरेका हुन् । आन्दोलनकारीले वर्तमान सरकारलाई नालायक सरकारको संज्ञा दिँदै नाराबाजी समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्