२८ जेठ २०८३, बिहीबार

विप्लव माओवादीका नेताहरु ‘माओ’को पोसाकमा

कात्तिक २०, २०७४
विप्लव माओवादीका नेताहरु ‘माओ’को पोसाकमा
काठमाडौं १ फागुन– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका आठौं महाधिवेशन शुरु भएको छ ।

उद्घाटन शत्रका क्रममा मञ्चमा बसेका माओवादी नेताहरु चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङको जस्तो पोसाकमा देखिएका छन् ।

‘जनयुद्ध’ दिवसको अवसर पारेर आज खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लव लगायतका माओवादी नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु जस्तो खाकी रंगको पोसाकमा देखिएका हुन् ।

खुल्ला मञ्चमा आयोजित समारोहमा विप्लवले पार्टीको आठौ महाधिवेशन उद्घाटन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्