१० साउन २०८३, आइतबार

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिश

असार ७, २०७५
जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिश

काठमाडौं, ७ असार – न्याय परिषद्को आजको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट ५, न्याय सेवाबाट १४ र कानूनबाट ३ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्