०८ असार २०८३, सोमबार

अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश !

अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश !

भारतीय प्रहरीले नयाँ दिल्लीको ओखला ट्यांक जंगल नजिक टुक्रा टुक्रा अवस्थामा फेला परेको एक महिलाको लाशको गुत्थी सुल्झाएको दाबी गरेको छ । 

हत्या आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ । 

तीनैजना बिहारको चपारण जिल्लाका बासिन्दा हुन् ।

डीसीपी चिन्मय विश्वासका अनुसार जंगलमा एक बाकस र झोलामा टुक्रा टुक्रा अवस्थामा एक महिलाको शव फेला परेको थियो । 

प्रहरीले महिलाका पति साजिद र उनको भाइमाथि आरोप लगएको थियो । राम्रो जागिर र कमाइ नभएका कारण पति पत्नीबीच झगडा भइरहने गरेको थियो ।

यसबीचमा साजिदको अर्की एक महिलासँग सम्पर्क हुन पुग्यो र पहिली पत्नीले उनीहरुबीचको सम्बन्धलाई स्वीकार नगर्ने भएपछि साजिलले गला दवबार पत्नी जुहीको हत्या गरेका प्रहरीसँग बयान दिएका छन् । त्यसपछि उनले शवलाई काटेर डिव्वा र झोलामा राखेर भाइको जिम्मा लगाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्