०४ असार २०८३, बिहीबार

अचम्मको विवाह–बेहुला–बेहुलीले लगाए सर्पको माला !

अचम्मको विवाह–बेहुला–बेहुलीले लगाए सर्पको माला !

विवाहम फूलको माला या हार लगाइन्छ । तर के तपाईंले बेहुला र बेहुलीले एक अर्कालाई सर्पको माला लगाइदिएका छन् । 

एक भिडियो भाइरल भइरहेको छ । जसमा बेहुला र बेहुली एक अर्कालाई सर्पको माला लगाइँदै गरिएको देखिएको छ । 

विवाहको यो भिडियो निकै शेयर भएको छ । 

तर बेहुला बेहुलीहरु भने सर्पको माला लगाउँदा डराएका देखिएनन् तर अन्य सर्वसाधारण भने डराएका थिए । 

यो भिडियो महाराष्ट्रको भएको अनुमान गरिएपनि आधिकारिक जानकारी नआएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । के करण फूलमालाको ठाउँमा सर्पको माला लगाइएको हो भन्ने पत्ता लाग्न सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्