१४ असार २०८३, आइतबार

१२ वर्षीय विवशमाथि बज्रपात, एकैपटक बाबुआमाको किरिया

१२ वर्षीय विवशमाथि बज्रपात, एकैपटक बाबुआमाको किरिया

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा किरिया बस्दै । तस्बिर : हरि बाँस्तोला, पोखरा, रासस

salt training

कमेन्ट गर्नुहोस्