०३ असार २०८३, बुधबार

बार्सिलोनाको लज्जास्पद हार, मेस्सी-स्वारेज- नेइमार निरीह

कात्तिक २०, २०७४
बार्सिलोनाको लज्जास्पद हार, मेस्सी-स्वारेज- नेइमार निरीह
काठमाडौं, ४ फागुन- च्याम्पियन्स लिग फुटबल अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाको लज्जास्पद हार भएको छ ।

मंगलबार राति भएको खेलकमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग बार्सिलोनाले हार वेहोरेको हो ।
पिएसजीले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ४ ० ले पराजित गरेको हो ।

उसको जितमा डि मारिया तथा जुलियन र काभानीले एक एक गोल गरे । स्टार खेलाडीले भरिएको खेलमा मेस्सी, स्वारेज, नेइमारलगायते केही जादू चलाउन सकेनन् ।

अब बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा फराकिलो गोल अन्तरले हराउन नसके बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्