२१ जेठ २०८३, बिहीबार

बनेपामा बाढीले डुबान, अलपत्र स्थानीयको गरियो उद्धार

बनेपामा बाढीले डुबान, अलपत्र स्थानीयको गरियो उद्धार

बुधवार वेलुकादेखि निरन्तर परिरहेको बर्षाको कारण पुन्यमाता खोलामा पानीको सतह बढेपछि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ सिनागालस्थित खोलाको बीचमा अलपत्र परेका स्थानीयको विहीबार बिहान उद्धार गर्दै नेपाली सेनाको उद्धार टोली ।

salt training

कमेन्ट गर्नुहोस्