२१ असार २०८३, आइतबार

अभिनेत्री प्रियंका कार्की र आयुष्मानबीच गुपचुप इन्गेजमेन्ट

अभिनेत्री प्रियंका कार्की र आयुष्मानबीच गुपचुप इन्गेजमेन्ट

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगले गुपचुप रुपमा इन्जेजमेन्ट गरेका छन् । शनिबार प्रियंका र आयुष्मानले   आफन्त र निकटस्थहरुको सहभागितामा इन्जेगमेन्ट  गरेका हुन् ।  
ईन्गेजमेन्टको फोटो पूर्व मिस नेपाल जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि   बैबाहिक कार्यक्रम भने अर्को वर्ष हुने बताइएको छ । 
अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान करीब २ वर्षयता रिलेसनमा रहेको  बताइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्