१२ असार २०८३, शुक्रबार

मलेसियामा कामदारको तलब बढ्ने

साउन ४, २०७५
मलेसियामा कामदारको तलब बढ्ने

क्वालालम्पुर - मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । 

सरकारले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिगत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ । 

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् । आजको कान्तिपुर दैनिकमा  खबर छापिएकाे  छ ।

salt training

कमेन्ट गर्नुहोस्