१७ असार २०८३, बुधबार

नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

साउन ५, २०७५
नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

काठमाडौं– कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइृ छलफलका लागि बोलाएका छन् । 

सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् । 

नेविसंघ संस्थापन र असन्तुष्ट पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको हो । दुवै पक्षले साउन अन्तिम साता महाधिवेशन तोकेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्