
काठमाडौं – संसारभरि क्यान्सरका लागि महंगा औषधिहरू उपलब्ध छन् अनि सबैसँग यसको सहज पहुँच नहुनाले हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ ।
तर इटलीका एक चिकित्सकले आश्चर्यजनक दाबी गरेका छन् । उनले क्यान्सरको उपचार घरैमा रहेको बताएका छन् ।
डा टुल्लियो सिमोनचिनीका अनुसार, क्यान्सर एक किसिमको फंगस हो र यसलाई बेकिङ सोडाको सहायताले सजिलै उपचार गर्न सकिन्छ । घरैमा प्रयोग हुने बेकिङ सोडाले क्यान्सरलाई मारिदिन्छ ।
जम्मा १६ रुपैयाँमा पाइने बेकिङ सोडाको सहायताले इटलीका चिकित्सक सिमोनचिनीले सयौं रोगीको उपचार गरेको दाबी गरेका छन् । सबै स्टेजको क्यान्सर रोगीलाई आफूले उपचार गरेको र यसको शतप्रतिशत प्रभाव रहेको उनको भनाइ छ ।
एजेन्सी