२५ असार २०८३, बिहीबार

छिन्चु–जाजरकोट सडकखण्ड : पुल निर्माण नहुँदा प्रत्येक वर्ष सास्ती

छिन्चु–जाजरकोट सडकखण्ड : पुल निर्माण नहुँदा प्रत्येक वर्ष सास्ती

जाजरकोट- छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने बन्गाड खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध । यस ठाउँमा पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा आवागमनमा समस्या हुने गर्दछ । तस्बिर : हेमन्त के सी, जाजरकोट, रासस

बाढी आएको छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने बन्गाड खोलाबाट सवारी तार्दै। यस ठाउँमा पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा सवारी आवागमनमा समस्या हुने गर्दछ । तस्बिर : हेमन्त के सी, जाजरकोट, रासस

salt training

कमेन्ट गर्नुहोस्