३१ असार २०८३, बुधबार

सरकारले सार्वजनिक गर्‍यो पाँच महिने उपलब्धि, के-के भयो काम ? [पूर्णपाठ]

सरकारले सार्वजनिक गर्‍यो पाँच महिने उपलब्धि, के-के भयो काम ? [पूर्णपाठ]

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले ५ महिनाको अवधिमा गरेका कामहरूको सूची सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वर्तमान सरकारले ५ महिनाको अवधिमा गरेका कामहरूको सूची सार्वजनिक गरेको हो ।

गत फागुन ३ गते गठन भएको सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही, विकास निर्माणका कार्यमा तीव्रता आदिलाई आफ्नो मुख्य उपलब्धिको रूपमा व्याख्या गरेको छ ।

प्रधानमन्त्री ओलीको तस्वीरको ब्यानरसहित ७४ पृष्ठ लामो प्रतिवेदनमा सरकारले यसबीचमा गरेका कामहरूको व्याख्या गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्