०८ असार २०८३, सोमबार

कहाँ छन् विप्लव ?

भदौ २, २०७५
कहाँ छन् विप्लव ?

काठमाडौं - विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको  छ । 

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । 

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । 

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।    आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्