2 shares
बाजुरा– अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा बाजुरामा एक जनाको मृत्यु भएको छ ।
बुढीगंगा नगरपालिका १ की ४५ वर्षिय कला करीको मृत्यु भएको हो ।
शुक्रबार राति पहिरोले नन्दे करीको घर पुर्दा उनकी श्रीमती कलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ ।