३१ असार २०८३, बुधबार

१७५ करोडका मालिक हुन् प्रियंकाका हुनेवाला पति, जान्नुहोस् १० कुरा

१७५ करोडका मालिक हुन् प्रियंकाका हुनेवाला पति, जान्नुहोस् १० कुरा

प्रियंकाका फ्यान निकसँग उनको इन्गेजमेन्टका कारण निकै खुसी छन् । साममाजिक सञ्जालमा उनीहरुलाई बधाइ दिनेको संख्या निकै धेरै छ ।

फ्यानहरु प्रियंका बारे जान्न निकै उत्सुक भएका छन् । उनीसँग जोडिन लागेका निक को हुन् ?

निक बारेका केही तथ्य

निककको वास्तविक नाम निकोलस जेरी जोनस हो । उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो । निक एक अमेरिकन गायक तथा अभिनेता हुन् । उनले सात वर्षको उमेरमा नै काम थालेका थिए ।

निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए । निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए ।

२००४ मा निकको पहिलो एल्बम आयो । तर त्यसले त्यति धेरै सफता पाएन । यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए । जसका चारवटा एल्बम बजारमा आए । जो निकै चर्चित भए ।

जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पपनि जिते ।

प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाक कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो । निकले माइली सायरल, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए ।

डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ । निकले अहिलेसम्म कुल १७ एल्बमका लागि गाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्