११ साउन २०८३, सोमबार

राष्ट्रिय टीममा सागरको शानदार पुनरागमन, ओमानविरुद्ध अर्धशतक प्रहार

राष्ट्रिय टीममा सागरको शानदार पुनरागमन, ओमानविरुद्ध अर्धशतक प्रहार

काठमाडौं – सागर पुनले ओमानविरुद्ध अर्धशतकीय पारी खेल्दै राष्ट्रिय टोलीमा शानदार पुनरागमन गरेका छन् ।

एसीसी एसिया कप छनोटअन्तर्गत बुधबार मलेसियामा जारी खेलमा पुनले अर्धशतकीय योगदान गरेका हुन् ।

उनले ६५ बल खर्चिएर ५० रन पूरा गरे । त्यसक्रममा ४ चौका र १ छक्का प्रहार गरे ।

पुनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन् ।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ रन जोडेर आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्