२९ असार २०८३, सोमबार

यातायात समितिको सम्पत्ति फुकुवा गर्न सर्वोच्चबाट अस्वीकार

भदौ १८, २०७५
यातायात समितिको सम्पत्ति फुकुवा गर्न सर्वोच्चबाट अस्वीकार

काठमाडौं–सर्वोच्च अदालतले यातायात व्यवसायी समितिको रोक्का रहेको सम्पत्ति फुकुवा गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
 नेपाल राष्ट्रिय यातायात व्यवसायी समितिको बैंकमा पैसा रोक्का गरेर राखेको भन्दै समितिका तर्फबाट शम्भु अधिकारीले सम्पत्ति फुकुवा गर्न माग गर्दै ४ भदौमा रिट निवेदन दिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्