०६ साउन २०८३, बुधबार

निजामति सेवा दिवसको अवसरमा ३२ कर्मचारी सम्मानित

निजामति सेवा दिवसको अवसरमा ३२ कर्मचारी सम्मानित

रसुवा– जिल्लामा पहिलो पटक धैरै निजामती कर्मचारी सम्मानित भएका छन् । 

पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा विभिन्न कार्यालयका ३२ कर्मचारी सम्मानित भएका छन् ।

सो अवसरमा कर्मचारी मिलन केन्द्रद्वारा ब्याडमिन्टन र कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । 

हालैको पहिराे कारण अवरुद्ध राजमार्ग चलाउन सहयोग गर्ने तथा विपद् व्यवस्थापन मा सहयोग पुर्‍याउने नेपाली सेना कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीमा सुरक्षा गुल्म र राष्ट्रिय अनुसन्धान कार्यालका साथै रसुवागढी जलविद्युत् आयोजना र रसुवा जिल्ला अस्पतालका डा प्रबल केसीलाई समेत सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्