०८ असार २०८३, सोमबार

भारतले काठमाडौँ आउने विमानमा मार्सलको संख्या बढायो

भदौ २५, २०७५
भारतले काठमाडौँ आउने विमानमा मार्सलको संख्या बढायो

काठमाडौं– भारतले काठमाडौं आउने विमानमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्या बढाएको छ । 
भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायलाई विमान अपहरण हुनसक्ने गोप्य सुचना प्रापत भएको दाबी गर्दै मार्सको संख्या थपिएको भारतीय पत्रिका हिन्दूस्थान टाइम्सलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर छापेको छ ।
 यसअघि भारतले २ देखि ६ जना मार्सल राख्दै आएपनि अब कति कायम हुने भन्नेमा भने एकीङ गरिएको छैन ।  
 

salt training

कमेन्ट गर्नुहोस्