१३ असार २०८३, शनिबार

नाडा अटो शोमा बाइक सुन्दरीहरूको पोज [फोटोफिचर]

भदौ २६, २०७५
नाडा अटो शोमा बाइक सुन्दरीहरूको पोज [फोटोफिचर]

काठमाडौं – अटो मोबाइल क्षेत्रको महाकूम्भ मानिने ’नाडा अटो शो’ (मंगलवार)बाट काठमाडौंको भृकुटीमण्डमा शुरू भएको छ । 

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) एवं ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३औं नाडा अटो शो शुरू भएको हो  ।

सवारी साधन तथा अटो इक्युपमेन्टसम्बन्धी जानाकारी गराउने उद्देश्यले आयोजित शो यही भदौ ३१ गतेसम्म चल्नेछ ।

मेलामा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र विभिन्न अटोका पाठपूर्जाहरूसम्बन्धी जानाकारी, सेवा तथा बुकिङ गर्न सकिने छ ।

६ दिनसम्म चल्ने मेलामा चार पाङ्ग्रेका १९ वटा ब्राण्ड र दुई पाङ्ग्रेका २० वटा ब्राण्ड सँगसँगै इलेक्ट्रोनिकस सवारी साधनहरू छन् ।

हेर्नुहोस्, नाडा अटो शोमा सुन्दरीहरूको पोज :


 

salt training

कमेन्ट गर्नुहोस्