२८ असार २०८३, आइतबार

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

भदौ २७, २०७५
फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

काठमाडौँ – फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।

आजको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा छापिएको खबरमा भनिएको छ–उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए । अभ्युदयका अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले खरिद गरेको जग्गामा किचलो आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्