३१ असार २०८३, बुधबार

भारतको आसाममा आएको भूकम्पको धक्का नेपालमा

भारतको आसाममा आएको भूकम्पको धक्का नेपालमा

काठमाडौं– भारतको बिहारलाई केन्द्रविन्दु बनाएको भूकम्पको धक्का नेपालको पूर्वी भागमा पनि महशुस भएको छ । 

भारत बिहारको पश्चिम बंगालसमेत भारतको पूर्वोत्तर हिस्सामा बुधबार विहान भूकम्पको धक्का महशु गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहारको किशनगञ्ज, पूर्णिया तथा कटिहार इलाकामा भूकम्पको झट्का महशुस गरिएको हो ।

५.५ रेक्टर स्केलको भूकम्पको केन्द्र आसामको कोकराझार भएको बताइएको छ । 

आसाममा केन्द्रविन्दू बनाएर आएको भूमकम्पले नेपालको विराटनगर लगायतमा पनि प्रभाव पारेको थियो भूकम्पको धक्का महशुस भएसँगै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । 
 
 

salt training

कमेन्ट गर्नुहोस्