काठमाडौं– नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल फेरि सुरु भएको छ ।
रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको थियो । तर अहिले मेघ गर्जन र वर्षा रोकिएसँगै खेल पुनः सुरु भएको हो ।
खेल अवरुद्ध हुनुपूर्व नेपाल एक गोलले पछि परेको छ ।