२८ असार २०८३, आइतबार

घरघरमा दिपावली गरेर संविधान दिवस मनाउन सरकारको आग्रह

घरघरमा दिपावली गरेर संविधान दिवस मनाउन सरकारको आग्रह
फाइल तस्वीर

काठमाडाैं– सरकारले संविधान दिवस एवं राष्ट्रिय दिवस २०७५ लाई भव्य रुपमा मनाउन सबैमा आग्रह गरेको छ । गृह मन्त्रालयले यहि असोज २, ३ र ४ गते संविधान दिवस एवं राष्ट्रिय दिवसलाई हर्षोल्लासपूर्वक  मनाउन आग्रह गरेको हो । 

सरकारी, गैर सरकारी निकाय, संघसंस्था एवं सर्वसाधारणलाई तीन दिन विभिन्न कार्यक्रम साथ संविधान दिवस मनाई साँझ घरघरमा दिपावली गर्न मन्त्रालयद्वारा जारी सूचनामा आग्रह गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्