०८ असार २०८३, सोमबार

किन जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड ?

किन जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड ?
फाइल तस्वीर

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार थाइल्याण्ड जाँदैछन् । उनी दुई साताका लागि त्यस तर्फ जान लागेका हुन् । 

दुई साता थाइल्याण्ड बसाइपछि पूर्वसाजा शाह श्रीलंका जाने तयारीमा रहेका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । 

पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार नै थाइल्याण्ड गइसकेकी छन् । हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्