०३ असार २०८३, बुधबार

सैन्य अभ्यासबाट यसरी फिर्ता भयो नेपाल

भदौ २९, २०७५
सैन्य अभ्यासबाट यसरी फिर्ता भयो नेपाल

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा नगरेको भए विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागि हुने निश्चित थियो । तर, आर्थिक तथा प्राविधिक सहयोगका लागि बनेको फोरमले किन किन सैन्य अभ्यास गर्ने भन्ने बसहमा प्रधानमन्त्री तथा मन्त्रीले सत्यअभ्यासको प्रतिरक्षा गर्दै थियो । 
तर, चीनसँग पारबहन प्रोटोकलमा हस्ताक्षर भएलगत्तै संयुक्त सैन्य अभ्यासमा जाने तयारी स्थगित भयो ।  आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्