०२ असार २०८३, मंगलबार

आमिरको बहुप्रतिक्षित फिल्म ठग्स अफ हिन्दुस्तानको रिलिज डेट घोषणा, लोगो पनि सार्वजनिक

आमिरको बहुप्रतिक्षित फिल्म ठग्स अफ हिन्दुस्तानको रिलिज डेट घोषणा, लोगो पनि सार्वजनिक

आमिर खानको बहुप्रतिक्षित फिल्म ठग्स अफ हिन्दुस्तान को रिलिज डेट सार्वजनिक भएको छ ।

यो फिल्म ८ नोभेम्बर (कात्तिक २२ गते) रिलिज हुने भएको छ । यसमा आमिर पहिलोपटक अमिताभ बच्चनसँग सँगै देखिन लागेका छन् । उनका साथ कटरीना कैफ पनि देखिने भएकी छिन् ।

ठग्स अफ हिन्दुस्तानको लोगो पनि सार्वजनिक भएको । 

लोगो निकै कौतुहलतावाला छ ।

यसलाई आमिरले ट्वीटरमा शेयर गरेका छन् । फिल्म तिहारको अवसरमा आउन लागेको हो ।

यो फिल्म यशराज फिल्मको व्यानरमा बनेको हो ।

फिल्म १८३९ मा आएको नोवेल कन्फेशन्स अफ ए ठग मा आधिरित छ ।

यसमा ति ठग्सहरुको कहानी हो जो लुटपाट मच्चाउँथे ।

अमिताभ र आमिर बाबु छोराको भूमिकामा रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्