२२ जेठ २०८३, शुक्रबार

यसकारण महिलाले पञ्चेबाजा बनाउन थाले

यसकारण महिलाले पञ्चेबाजा बनाउन थाले

रुकुम पश्चिमको मुसिकोटस्थित त्रिभुवन जनता माविको ६६ औँ वार्षिकोत्सवको अवसरमा निकालिएको ¥यालीमा पञ्चेबाजा बजाउँदै सालघारी पञ्जेबाजा संरक्षण समिति मुसिकोटका महिला ।
 पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको भन्दै केही वर्षदेखि पञ्चेबाजाको संरक्षणमा महिला जुटेका छन् । तस्बिरः मनिष खड्का, रुकुम, रासस

salt training

कमेन्ट गर्नुहोस्