
बलिउडमा अनेकन विवाद आइरहन्छन् । ती विवादमध्ये एमएमएस काण्ड पनि एक हो ।
टिभी दुनियाँकी सुपरहिट अभिनेत्री मोना सिंह एक न्युड एमएमएसका कारण एक समय चर्चामा छाएकी थिइन् । उनले पठाएको एमएमएस लिक भएलगत्तै भाइरल भएको थियो । चर्चा तथा आलोचना दुबै हुन थालेपछि मोनाले एमएमएस आफ्नो नभएको दाबी गरेकी थिइन् ।
यस्तै बिना मलिक पनि कयौं पटक विवादमा फसेकी अभिनेत्री हुन् । उनको अभिनेता रन्जा बर्मासँगको एक भिडियो लिक भएको थियो । जुन तुरुन्त भाइरल भयो ।
अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस काण्डमा फसेकी छिन् । उनले नुहाइरहेको एउटा भिडियो लिक भएको थियो ।
बलिउड अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान पनि एक एमएमएसमा फसेकी थिइन् । एक समय उनी पार्लर मेकअप गराउन कपडा उतार्दै थिइन् जुन भिडियो लिक भएको थियो । उक्त भिडियोले सोहालाई निकै लज्जित बनायो ।
एक बिदेशी नागरिकका साथ मल्लिका शेरावतको इन्टिमेन्ट भिडियो लिक भएको थियो । पछि थाहा भयो कि भिडियोमा उनी झै देखिने एक महिला थिइन् ।
दबंग गर्ल सोनाक्षी सिन्ह्वाको पनि एक इन्टिमेन्ट भिडियोले बलिउडमा हल्लीखल्ली मच्चियो । पछि भिडियो फेक भएको पुष्टि भयो । भिडियो सोनाक्षीको इमेज खराब गर्न निर्माण भएको पाइयो ।
२०१४ तिर अभिनेत्री कट्रिना कैफको करियर उचाईमा थियो । सो समय उनको एक एमएमएस चर्चामा आयो । एमएमएस देखेर उनका फ्यान तथा बलिउड उद्योगका सबै हैरानीमा परे । एक निर्मातासँग यौनसम्बन्ध स्थापित गरिरहेको उक्त एमएमएस झुटो भएको उनले दाबी गरेकी थिइन् ।
करिना कपूर र शाहिदको प्रेमकथा कसैबाट पनि लुकेको छैन । यी दुईले एक रेष्टुरेन्टमा लिपलक गर्दै गरेको भिडियोले पूरै चलचित्र उद्योग हल्लिएको थियो ।