२५ असार २०८३, बिहीबार

निर्मला पन्त हत्या प्रकरणको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौं– कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । 

दोषिलाई कारवाहीको माग गदै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ । स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माइतीघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्