०७ असार २०८३, आइतबार

जुवातास खेलिरहेका १४ जना पक्राउ

जुवातास खेलिरहेका १४ जना पक्राउ

भक्तपुर- भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद रु ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्