२८ असार २०८३, आइतबार

भारतीय राजदूत रेलाई मधेसी मोर्चाका नेताको भोज

कात्तिक २०, २०७४
भारतीय राजदूत रेलाई  मधेसी मोर्चाका नेताको भोज
काठमाडौं, १४ फागुन–नेपालका लागि भारतीय राजदूत रञ्जित रे आफ्नो नेपाल बसाई सकेर विदा हुने तयारीमा छन् ।

उनलाई  आफ्नो नेपाल बसाई सकिनै लाग्दा तराई केन्द्रीत दलका नेताहरुले विदाई भोज खुवाएका  छन् ।

राजदूत रेलाइ  आज साँझ होटल र्याडिसनमा मधेसी मोर्चाका नेताले  भोज दिएका  हुन् ।

salt training

कमेन्ट गर्नुहोस्