०३ असार २०८३, बुधबार

अब एसईईको फाराम अनलाइनबाटै भर्न सकिने

असोज २२, २०७५
अब एसईईको फाराम अनलाइनबाटै भर्न सकिने

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । 
एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्टेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताए । 
फारम बोर्डको वेबसाइटमा राखिएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो । आजको कान्तिपुर दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्