१० साउन २०८३, आइतबार

गाडी भाडा बुझ्न बिहानै निस्किए जाजरकाेटका सीडीयाे

गाडी भाडा बुझ्न बिहानै निस्किए जाजरकाेटका सीडीयाे

जाजरकोट- जाजरकोट सदरमुकामबाट छुट्ने यातायातका साधनहरुले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि बसपार्कमा रहेको टिकट वितरण कक्ष र यातायातका साधनहरु जाँच गर्दै प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत । तस्बिर : हेमन्त केसी, रासस

salt training

कमेन्ट गर्नुहोस्