३१ जेठ २०८३, आइतबार

‘वलात्कार’मा गलत रिपोर्ट दिने चिकित्सक निलम्बित

असोज २५, २०७५
‘वलात्कार’मा गलत रिपोर्ट दिने चिकित्सक निलम्बित

काठमाडौं – बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ । 
अर्को निर्णय नभएसम्मका लागि डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाएको काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले जनाए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्