१६ असार २०८३, मंगलबार

गोरखाको द्रव्यशाह क्याम्पसमा बम बिष्फोट

कात्तिक २०, २०७४
गोरखाको द्रव्यशाह क्याम्पसमा बम बिष्फोट

काठमाडौं, १६ फागुन - स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मुखैमा गोरखाको द्रव्यशाह बहुमुखि क्याम्पसमा बम बिष्फोट भएको छ ।
गोरखा नगरपालिका ८ मा रहेको सो क्याम्पसमा बम बिष्फोट भएको हो ।

क्याम्पसको पुस्तकालय नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाउँघरमै बनेको सुतली बम बिष्फोट भएको अनुमान गरिएको छ । बम बिष्फोटबाट भौतिक क्षति भएको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
*सन्दर्भ तस्वीर

salt training

कमेन्ट गर्नुहोस्