०८ असार २०८३, सोमबार

काठमाडौंको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

कात्तिक ८, २०७५
काठमाडौंको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

काठमाडौं– काठमाडौंको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । 

काठमाडौं महानगरपालिका १३ स्थित सोल्टीमोडमा १४ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा एकजनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्