३० असार २०८३, मंगलबार

एकताको चार महिनापछि बल्ल नेताहरूको कार्यविभाजन तयारी

कात्तिक ९, २०७५
एकताको चार महिनापछि बल्ल नेताहरूको कार्यविभाजन तयारी

काठमाडौं–पार्टी एकीकरण भएको चार महिनापछि नेकपाले बल्ल नेताहरूको कार्यविभाजन तयारी गरेको छ । एकतापछि झन्डै साढे चार सय केन्द्रीय सदस्य रहे पनि जिम्मेवारी दिइएको छैन ।

सचिवालयको बिहीबारको बैठकले कार्यविभाजनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको हो । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्