३१ असार २०८३, बुधबार

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कात्तिक २०, २०७५
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुवेदी पूर्वाधार विकास योजना कार्यक्रमअन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्याइएको रकमको अन्तिम बिल भुक्तानीका लागि १ लाख घुस लिएको अवस्थामा पक्राउ परेका  थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्