२५ जेठ २०८३, सोमबार

भाटभटेनी सुपर मार्केटमा दुग्धजन्य खाद्य वस्तु बिक्री गर्न रोक

कात्तिक २२, २०७५
भाटभटेनी सुपर मार्केटमा दुग्धजन्य खाद्य वस्तु बिक्री गर्न रोक

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।
 
सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्