०४ साउन २०८३, सोमबार

एमालेका सांसदमाथि पार्टी कार्यालयमा हातपात

कात्तिक २०, २०७४
एमालेका सांसदमाथि पार्टी कार्यालयमा हातपात
काठमाडौं, ३० मंसिर– एमालेका एक सांसदमाथि पार्टी कार्यालय धुम्बाराहीमा हातपात भएको छ ।

एमाले बझाङ क्षेत्र नम्बर २ का सांसद लालबहादुर रावलमाथि आफ्नै जिल्लाका कार्यकर्ताले हातपात गरेका हुन् । रावलले भने स्थानीय तहको संरचना मिलाउने सिलसिलामा जिल्ल्लास्थित विभिन्न पार्टीबाट आएका प्रतिनिधिसँग सामान्य भनाभन र विवाद भएको बताए ।

उनले मिडियामा आएजस्तो हातपात नभएको तर विवाद भने भएको बताए ।

कमेन्ट गर्नुहोस्