२१ जेठ २०८३, बिहीबार

नक्कली प्रहरी बनेर सीमामभा यसरी ठग्थे यादव

मंसिर ४, २०७५
नक्कली प्रहरी बनेर सीमामभा यसरी ठग्थे यादव

सप्तरी– आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ । 

सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको ९सिभिल० प्रहरी भएको भन्दै नेपाल–भारत आवतजावत गर्ने मानिसहरुसँग रकम असुली गरेकाले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्