२८ जेठ २०८३, बिहीबार

पूर्व प्रधानन्यायाधीश गिरीको निधन

पूर्व प्रधानन्यायाधीश गिरीको निधन

काठमाडौं– सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको निधन भएको छ ।   

छातिमा संक्रमण देखिएपछि नरभिक अस्पतालमा उपचाररत गिरीको शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

स्वास्थ्ययमा समस्या देखिएपछि एक हप्ता गिरीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । ग्रान्डिबाट गिरीलाई नरभिक अस्पताल लगिएको थियो । 

गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्