
काठमाडौं । सर्वोच्च अदालतको गेट पुग्दा नपुग्दै त्यहाँका सुरक्षाकर्मीले सोधिहाल्छन्–के को लागि आउनुभयो ?
अनि अधिकांशको तातो जबाफ जान्छ–तारेखका लागि ।
अनलाइनवाट तारेख लिने व्यवस्था भए पनि यसको कार्यान्वयन प्रभावकारी नहुँदा सेवाग्राही अदालतमै धाउने गरेको पाइन्छ । सर्वोच्चले २०७१ मंसिरदेखि तत्काल ३१ जिल्ला अदालत तथा नौवटा तत्कालीन पुनरावेदन अदालतबाट यो ब्यवस्था लागू गरेको थियो । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा समाचार छापिएकाे छ ।