२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले भने–विदेशी ऋण किन लिने ?

मंसिर २२, २०७५
प्रधानमन्त्री ओलीले भने–विदेशी ऋण किन लिने ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा आफू नरहेको बताएका छन्। 

‘निब्र्याजी पाएपनि वैदेशिक ऋण लिन हुँदैन’, राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले भने, ‘ऋण लिएको केही वर्षमा डलरको मूल्य बढेर तिर्ने बेलामा ब्याजभन्दा चर्को पर्न जान्छ, दिनेलाई सित्तैमा लिएजस्तो लिनेलाई चर्को पर्ने ।’
प्रधानमत्रीले यसो भनेपनि बजेटमा वैदेशिक ऋणको हिस्सा ठूलो रहेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्