२४ जेठ २०८३, आइतबार

नेकपा सचिवालय बैठक आज बस्दै

मंसिर २२, २०७५
नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार स्थगित बैठक आज बस्न लागेको हो ।

हिजो अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको बैठक आज दिउँसो तीन बजेका लागि सरेको हो ।

सरकार र पार्टीका काममा देखिएको अन्योलको निकास खोज्न नेकपाको बैठक बस्न लागेको हो । त्यस्तै, सरकारका पछिल्ला गतिविधि, एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्