२७ जेठ २०८३, बुधबार

नेपाल र केन्याबीचको क्रिकेटका लागि यसरी तयार गरिदैछ टीयू मैदान

कात्तिक २०, २०७४
नेपाल र केन्याबीचको क्रिकेटका लागि यसरी तयार गरिदैछ टीयू मैदान
नेपाल र केन्याबीचको क्रिकेट प्रतियोगिता फागुन २८ र ३० गते त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदान किर्तिपुरमा हुँदै छ । त्यसका लागि टीयू मैदान तयारी गरिदै छ ।

नेपाल र केन्या फागुन २८ गते पहिलो र ३० गते दोस्रो एकदिवसीय क्रिकेट प्रतिस्पर्धामा उत्रदैछन् ।

आइसीसीले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको सो प्रतियोगिता गर्न लागेको हो । यस अघि नेपाल र केन्याबीच आठ वटा प्रतियोगिताभएका छन् । नेपालले ३ वटा खेल जितेको थियो भने पाँच वटा हारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्