०७ असार २०८३, आइतबार

निर्मला हत्या प्रकरणः डीएनए नमिले के गर्छ प्रहरी ?

मंसिर २४, २०७५
निर्मला हत्या प्रकरणः डीएनए नमिले के गर्छ प्रहरी ?

काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डीएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ– संगठीत अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञसहित राखेर यस्तो अनुसन्धान टोली राख्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । 
अहिले प्रहरीले भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिहरहेको छ । सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन् तर उनीहरुका कतिपय कुरा नमिल्दा रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्